आदीवासी जनजातिको सिपमुलक तालिम

कमला राना  । आफुले सिकेको सिप व्यवहारमा उतानुपर्ने आज कावासोतिमा आयोजित एक कार्यक्रममा बोल्ने वतmाहरुले जोड दिएका छन । नेपाल आदिवासी जनजाति महासंघ नगर समन्वय परीषद कावासोतिद्धारा आयोजित सिपमुलक तालिममा बो्रल्ने वतmाहरुले यस्तो बताएका हुन ।

नेपाल आदिवसी जनजाति महासंघ नगर समन्वय परीषद कावासोतिका अध्यक्ष हिरालाल गुरौको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथी नेपाल आदिवासी जानजाति महासंघ जिल्ला समन्वय परीषद नवलपुरका अध्यक्ष राम व्लोन तमाङ रहनुभएको थियो ।
यसैगरी विशेष अतिथीमा कावासोति नगरपालिका वडा नम्बर ३ का वडा अध्यक्ष एवं कावासोति नगरपालिका समाजिक विकास मञ्च सयोजक अमृत श्रेष्ठ रहनुभएको थियो ।
यसैगरी कार्यक्रममा नेपाल मगर संघ नवलपुर जिल्ला सचिव इन्द्र फाल, नेपाल आदीवासी महिला संघ सचिव देविसरा पुलामी लगाएत विभिन्न जातिय संघ सस्थाका प्रमुख तथा प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।
कार्र्यक्रममा बोल्नुहुदै प्रमुख अतिथी नेपाल आदिवासी जानजाति महासंघ जिल्ला समन्वय परीषद नवलपुरका अध्यक्ष राम व्लोन तमाङले सिम मुलक तालिमलाइ सदुपयोग गरी महिलाहरुले आफनो आर्थिक पक्ष बलियो बनाउन महत्वपुर्ण टेवा पुग्ने बताउनुभयो ।
कावासोति नगरपालिका भित्रका १७ वटै वडाका आदीवासी जनजाति महीला प्रशिक्षार्थि सहभागि तालिममा पोते तथा क्रीस्टल द्धारा चुरा भराइ, तथा जुत्ता चप्पल बनाउने तालिम प्रदान गरीने भएको छ ।
७ दिने तालिममा कुमारी लामा तथा नन्द कुमारी गुरौले प्रशिक्षण दिनुहुने सचिव मिन लामाले जानकारी दिनुभयो ।

Share
  • 5
    Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *