उर्लियो जनमुक्ती

भैरब थापा, रुपन्देही ।

आज राष्ट्रिय जनमुक्ति पार्टी जिल्ला समिति रुपन्देहीको आयोजनामा निकालिएको मोटरसाईकल र्यालीको झलक ।
देवदह खैरेनि बजारमा कोणसभा सम्पन्न गरि केरवानी , धकधई हुँदै अहिले भैरहवाको देवकोटाचोकमा कोणसभा हुँदै ।भैरहवाको कोणसभामा संघीय परिषद सदस्यद्वय हरिदेव थापा र दल बहादुर विरकट्टा मगरले सम्बोधन गर्दै । अब यहांबाट र्याली लुम्बिनीको खुनगाईमा जानेछ र त्यहां कोणसभालाई सम्बोधन गर्ने जिम्मा संघीय परिषद सदस्य भरव थापा मगरको रहेकोछ । लुम्बिनीबाट सिधै रुद्रपुर हरैया बजारमा पुग्नेछ र त्यहां पनि कोणसभा हुनेछ । हरैया बाट र्याली सालझण्डी जानेछ । त्यहां पनि कोणसभा हुनेछ र अन्तिममा र्याली मुरगिया पुगेर समापन हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *