जनमुक्ति मा युवा हरु को लर्को । २१ सदस्सिय युवा समिती चयन् । अध्क्षयमा अजय गुरुङ

चैत्र २३, ब्रिजिखबर रुपन्देही !
राष्ट्रिय जनमुक्ति पार्टी को जनबर्गिय संगठन राष्ट्रिय युवा मोर्चा सिद्धार्थनगर, नगर समिती भैरहवा ले पर्शिक्षाण तथा दोश्रो अधिबेशन सम्पन्न गरेको छ । मोर्चाका अध्क्षय केशब थापा को अध्क्षयता मा भएको दोश्रो अधिबेशन मा प्रमुख अथिति जनमुक्ति पार्टी का केन्द्रिय सदस्य तथा राष्ट्रिय यातायात बिभाग प्रमुख शुर्य कुमार सारु, बिशिस्ट अथिति जिल्ला अध्क्षय झम बहादुर गुरुङ, बिशेष अथिति राष्ट्रिय युवा मोर्चा रुपन्देही जिल्ला अध्क्षय हेमन्त बुढाथोकी, अथितिहरु संघिय महासभा सदस्य कर्ण बहादुर बिक,(रा यु मो ) केन्द्रिय प्रशिक्षाण बिभाग प्रमुख कमल थापा, रुपन्देही क्षेत्रिय अध्क्षय प्रेम थापा, संघिय यातायात लुम्बिनी ब्युरो का महेश थापा, राष्ट्रिय बिधार्थी मोर्चा केन्द्रिय सदस्य आशिन गुरुङ, युवा नेता बिष्णु दगामी, खेमान थापा, शंकर फाल, सिद्धार्थनगर नगर समिती मोहन थापा, महिला मोर्चा नगर समिती अध्क्षय माया सारु, बिधार्थी मोर्चा नगर समिती अध्क्षय समर थापाको उपस्थिती रहेको थियो भने नगर का स्थानिय युवाहरु को बाक्लो उपस्थिती रहेको थियो । परिचय कार्यक्रम बाट शुरु भएको कार्यक्रम मा प्रशिक्षक कमल थापा ले उपस्थिती युवाहरु लाई जनमुक्ति प्रशिक्षण दिनु भएको थियो । प्रशिक्षण पछी युवाहरुको ठुलो संख्या मा पार्टी प्रबेश गरेका थिए। कार्यक्रमको दोश्रो अधिबेशनले अजय गुरुङ को अध्क्षयता मा २१ सदस्सियता समिती चयन भएको छ । नवं निर्बाचित समिती लाई युवाका जिल्ला अध्क्षय हेमन्त बुढाथोकी, पार्टी जिल्ला अध्क्षय झम गुरुङ तथा प्रमुख अथिति शुर्यकुमार सारु ज्युले बधाई तथा शुभकामना मनत्ब्य राख्नु भएको थियो । युवाको दोश्रो अधिबेशन पछी सिद्धार्थनगर जनमुक्तिमय भएको छ । कार्यक्रमा अन्त्यमा युवा संयोजक मोहन थापा ले कार्यक्रम समापन गर्नु भएको थियो भने क्रायक्रम संचालन राम अस्लामी ले गर्नु भएको थियो ।
नयाँ समिती पदाधिकारीहरु को नामावली : अध्क्षय : अजय गुरुङ
उपाध्क्षय : बिनिता मल्ल
सचिब: सुजित थापा
स-सचिब: चित्र बहादुर पुलामी
कोसाध्क्षय: थमन थापा
सदस्यहरु : सचिन राना, बिजय पछाई, किसान पौड्याल, उमेश गुरुङ, बिनोद कुंवर, प्रदिप यादब, अनिश थापा, राजेश बराई, सोमाइ बराई,भुपेन्द्र थापा, माया बस्नेत, रबिना घरती मगर, नरेश बस्नेत, शौभाग्य पौड्याल, २ जना थापा मनोनित गरिने छ् ।
Share
  • 1K
    Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *