जनमुक्ति र संघीय लिम्बुवान पार्टी सहित् पहिचान पक्षधर दलहरु बिच पार्टी एकता हुँदै

झापा । राष्ट्रिय जनमुक्ति पार्टी र संघीय लिम्बुवान पार्टी सहित् पहिचान पक्षधर दलहरु बिच पार्टी एकता भए मुलुककै बैकल्पिक शक्ति निर्माण हुने अपेक्षा गरिएको छ। आज बसेको भेट वार्ता, छलफलले एकताको बिषय अन्तिम निर्णायक टुङ्गो लगाउने राजामुपा का प्रबास बिभाग प्रमुख कमला थापाले जानकारी गराउनु भयो। वार्ता मा उपस्थिती सबै दलहरु एकता को लागि सकारत्मक् रहेको स्रोतले जनाएको छ । मुलुक मा बाम गठबन्धन एकता भए पछी पहिचान पक्षधर पनि एक हुने लर्को लागेको छ। पटक पटक पछी को वार्ता पहिचान पक्षधर सबै दलहरु एक हुने निश्चित गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *