जानिराखौ , शरीका अंग फरफराउँदा

एजेन्सी ।  शरीका विभिन्न अंग फरफराउँदा राम्रो र नराम्रो योग उत्पन्न हुने ज्योतिष शास्त्रमा रहेका छन् । जसले गर्दा  कारण मानव जीवनमा कुनै काम बन्ने र कुनै काम विग्रने हुन्छ ।

थाहा पाउनुस् कुन अंग फरफराउँदा के हुन्छ ?

देब्रे भाग सिर : खुशी को समय

सिरको पछीलो भाग : आशाहरु पूर्ण

दाहिनेभाग सिर (पुर्पुरो) : तत्काल यात्रा को सम्भावना

बीच भौं : सवै बाट प्रेम मिल्छ

दाहिने आँखो : धेरै खुसी को खवर

देब्रे आँखो : महिलाबाट बाट दुख या वियोग

Leave a Reply

Your email address will not be published. Required fields are marked *