तेस्रो बातावरण साहित्य गोष्टि लन्डनमा हुने

बिजय हितान, लण्डन ।
आइतवार, ३ जुन २०१८ कादिन तेस्रो बातावरण साहित्य गोस्ठी लन्डनमा हुने भएकोछ । विश्व बातावरण दिवसलाई पारेर आयोजना गर्न लागिएको उक्त साहित्य गोष्टिका प्रमुख अतिथी बेलायतकालागि नेपालीराजदुत तथा बरिष्ट साहित्यकार दुर्गाबहादुर सुबेदी रहनुहुनेछ ।
त्यसैदिन इकोकबिताहरुको सँगालो स्वछन्द सुसेलिहरु पनि बिमोचन गरिने संयोजक बिजय हितानले बताउनुभयो । उक्त सङ्रह भित्र बेलायत र नेपालमारहेका १०४ कबिहरुको पर्याबरणीय कबिताहरु रहेकाछन । गतदुईबर्ष लन्डनमा आयोजनागरिएका बातावरण गोष्टिमा बाचितकबिताहरु साथै २०१७ मा नेपालमा आयोजित अर्थआवरबातावरण कबिता प्रतियोगितामा सहभागि कबिताहरु समाबेश गरेर यो पुस्तक प्रकाशन गरिएकोछ ।
यसकार्यक्रमलाई बिगतमा झै बेलायतमा स्थापित बाह्र नेपाली साहित्य सङ्गठनहरुको सहयोगरहने संयोजक बिजय हितानले बताउनुभयो । साहित्यमार्फत बिग्रंदो बातावरणलाइ जोगाउन जनचेतना दिनु यस कार्यक्रमको प्रमुख उद्देस्य हो । प्रतेकबर्ष बातावरण दिवसको एउटा नाराहुन्छ । यसबर्षकोनारा सड्दैन सड्नेप्लास्टिक प्रदुसणसँग अब हामी लड्नेु भनी विश्वबातावरणदिवस आयोजक राष्ट्रभारतले घोषणागरेकोछ । यसबर्षको साहित्य गोष्टिमा भाग लिन आउने स्रष्ठा हरुलाई सकेसम्म यसैनारामा आधारित आ- (आफ्नो श्रृजना लिएर आइदिनहुन आयोजक हार्दिक आव्हानगर्दछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *