नेपाल बिधार्थि मोर्चा, सिद्धार्थनगर नगर समितीमा अध्क्षय मा समर थापा ।

जनमुक्ति पार्टीको गौरबशाली जनसंगठन नेपाल विद्यार्थी मोर्चामा जिल्ला रुपन्देही सिद्धार्थनगर समिती भैरहवाको दोश्रो अधिबेशन सम्पन्न भएको छ। समर थापा को अध्क्षायता मा १३  सदसिय चयन् भएका छन । नगर का पूर्व अध्क्षय के बि गुरुङ को सभाद्क्षयता प्रमुख अथिति सघिय परिषद सदस्य तथा राष्ट्रिय यातायात ईन्चार्ज सुर्य कुमार सारु को उपस्थिती रहेको थियो। त्यसइ गरी अथिति मा भु पु सघ क्षेत्र नम्बर २ का अध्क्षय क्या बिक्रम सिंह् थापा, नगर समिती का कोसाध्क्षय जगनाथ राना त्यस्तै गरी नगर का युवा नेता सञ्जय राना, झक आले, लेक्चर मान बहादुर खाम्चा को उपस्थिती रहेको थियो । निर्बाचित सबै पदाधिकारी हरु लाई प्रमुख अथिति सारु मगर तथा आथितिजनहरु ले खादा लगाई सम्मान् तथा बधाई दिनु भएको थियो । यस जुझारु समिती बाट पार्टी संगठन बिस्तार र शैक्षिक क्षेत्र तिर पार्टी पहुच पुग्ने ठुलो अपेक्षा गरिएको छ । कार्यक्रम अन्त्यमा पूर्व अधक्ष्य के बि गुरुङ ज्यु ले शपथ ग्रहण गराउनु भएको थियो भने युवा नेता राम अस्लामी ले कार्यक्रम संचालन गर्नु भएको थियो।
अधक्ष्य : समर थापा
उपाध्छाया : अनिश थापा
सचिब : कारीश्मा थापा
सह् सचिब : निशा श्रीस
कोसाध्क्षय : सन्ध्या थापा
सह् कोसाध्क्षय : मनु गुरुङ
सदस्यहरु : दीपा पचभैया, श्रीजना थापा, दीपा रेश्मी, प्रियांका थापा, हेमा सुर्यबंशी, रिता थापा, समिक्षा थापा ।

Share
  • 101
    Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *