नेपाल मगर महिला संघ केन्द्रीय समितिको छैंठौं राष्ट्रिय महाधिवेशन अध्यक्ष: विनिता आलेमगर, धादिङ ।

ब्रिजी ब्युरो बर्दिया ।
नेपाल मगर महिला संघ केन्द्रीय समितिको छैठौं राष्ट्रिय महाधिवेशन फागुन ७ र ८ गते बर्दिया जिल्लाको गुलरियामा सम्पन्न भएको छ । छैठौं राष्ट्रिय महाधिवेशनको उद्घाटन नेपाल मगर संघका केन्द्रीय अध्यक्ष नविन रोका मगर ले गर्नु भएको थियो । कार्यक्रम विभिन्न जातीय संस्थाका प्रतिनिधिहरु, विभिन्न राजनीतिक दलका प्रतिनिधिहरु महाधिवेशनमा देशैभर क्रियाशील मगर महिलाहरुको उपस्थिति रहेको थियो । कार्यक्रमको अध्यक्षता अध्यक्ष गगा खासुमगरले गर्नु भएको थियो भने कार्यक्रम सञ्चालन महासचिव हिरु रानामगरले गर्नु भएको थियो ।

नेपाल मगर महिला संघ केन्द्रीय समितिको छैंठौं राष्ट्रिय महाधिवेशन
(२०७३ फागुन ७ र ८, बर्दिया) बाट निर्वाचित पदाधिकारीहरुको नामावली
१ अध्यक्ष: श्री विनिता आलेमगर, धादिङ
२ बरिष्ठ उपाध्यक्ष: श्री ममता बुढाथोकीमगर, रुपन्देही
३ भाषिक उपाध्यक्ष (बाह्र): श्री हिरुसरा रानामगर, पाल्पा
४ भाषिक उपाध्यक्ष (अठार): श्री धनादेवी थापामगर, कैलाली
५ भाषिक उपाध्यक्ष (काइके): श्री फूर्वा ल्हामु रोकामगर, डोल्पा
६. महासचिव: श्री धनकुमारी रानामगर, काठमाडौं
७. संचार संगठन सचिव: श्री ओमकली थापामगर, सुर्खेत
८. विदेश विभाग सचिव: श्री खेम कुमारी थापामगर, झापा
९. कोषाध्यक्ष: श्री देवी थापामगर, चितवन
१० सह कोषाध्यक्ष: श्री खगि राना श्रीस मगर, बाके
११ (१) संयोजक: श्री गायत्री आलेमगर, सुनसरी
१२ सदस्य: श्री रमा पुलामीमगर, झापा
१३ (२) संयोजक: श्री सुनिता डंगालीमगर, सर्लाही
१४ सदस्य: श्री रुपा रानामगर, सर्लाही
१५ (३)संयोजक: श्री दिपा थापामगर, ललितपुर
१६ सदस्य: श्री भद्रिमाया मगर, सिन्धुली
१७ सदस्य: श्री उर्मिला रानामगर, मकवानपुर
१८ (४)संयोजक: श्री प्रितम कुमारी रानामगर, स्याङ्गजा
१९ सदस्य: श्री फूलकुमारी थापामगर, कास्की
२० सदस्य: श्री मिना कु.घर्ती काउछा मगर, नवलपरासी
२१ (५) संयोजक: श्री शोभा थापामगर, बर्दिया
२२ सदस्य: श्री तारा राना थापामगर, नवलपरासी
२३ सदस्य: श्री रामप्रिया बुढामगर, रोल्पा
२४ (६) संयोजक: श्री विमला थापामगर, सुर्खेत
२५ सदस्य: श्री हरिमाया सारुमगर, दैलेख
२६ सदस्य: श्री मंगली रोकामगर, डोल्पा
२७ (७) संयोजक: श्री दिपा देवी बुढामगर,

Leave a Reply

Your email address will not be published. Required fields are marked *