नेपाल मगर संघ दक्षिण कोरियाको तेश्रो अधिबेशन सम्पन्न, अध्क्षय युद्ध सलामी मगर


दक्षिण कोरिया । जहाँ मगर त्यहा मगर संघ, मगरहरुले आफ्नो मौलिक अधिकार स्थापित गर्न विश्वमा छरिएर रहेका सबै मगरहरु गोल्बन्दगर्न अन्तरराष्ट्रिय मगर मंच गठन गरी नेपाल मगार संघको मातहात म रही विश्व भर मगर संघ को शाखा खुली सकेको छ। यसै सन्दर्भमा नेपाल मगर संग दक्षिण कोरियाले पनि संघको स्थापना गरी आज तेश्रो अधिबेशन गर्न सफल भएको छ । दक्षिण कोरिया किम्हे बुसान शाखाको यही ३ जुन २०१८ मा तेस्रो अधिवेशन सम्पन्न गरेको छ। उक्त अधिबेशनले अध्यक्ष पदमा युद्ध सलामी मगर नेत्रुत्वमा ४० सद्सिय समिती चयन् गरेको छ्। निर्बचित समितीलाई उपस्थिती सबैले बधाई तथा शुभकामना दिएका थिए । मगरले गुमाएका अधिकार तथा मगरहरुको लोपोन्मुख हुँदै गएका सबै सास्कृतिक चार्ड पर्ब लाई राज्य ले संरक्षण गर्नु पर्ने र भाषा संस्क्रिती लाई जगेर्ना गर्न को लागि नयाँ समिती ले आठअक प्रयास गर्ने छ। साथइ मगर हरु को पहिचान को आधार मा मगारात प्रदेशको माग लाई मगर संघ दक्षिण कोरियाले पनि एक्यबद्धता सहित् प्रबास बाट खेल्नु पर्ने भूमिकामा निर्बाचित समितीबाट सदैब रहने जानकारी दिनु भयो ।
नवनिर्वाचित कार्यसमिति
अध्यक्ष – १.युद्ध सलामि मगर २. ब• उपाध्यक्ष – धन सलामि मगर ३. उपाध्यक्ष -अशिम आले मगर ४.उपाध्यक्ष – माया पुर्जा मगर ५.उपाध्यक्ष -दिल तारामि मगर ६.उपाध्यक्ष -सन्त थापा मगर ७.महासचिव – प्रबिन थापा मगर ८.सचिव -दिपेन पुलामि मगर ९.कोषादक्ष -तिलक राना मगर १०. सह कोषाध्यक्ष-बिकास राना मगर ११. सदस्यहरु:- गोमा पुर्जा मगर (मगर घर संयोजक ) १२.सिता पुन मगर (सास्कृतिक संयोजक ) १३.दिप थापा मगर सहयात्री ( मिडिया संयोजक ) १४. पुर्ण घर्ति मगर (घर ब्यबस्थापन सदस्य)१५. खेम कौछा मगर (प्राबिधिक संयोजक ) १६.चन्द्र सुनारि मगर /रिजन पुन मगर१७. मान तारामि मगर १८.हेमा गर्बुजा मगर १९. चादनि पुन मगर २०.नगेन्द्र पुन मगर २१. सरु आले मगर २२. बिमल फगामि मगर २३. बिक्रम थापा मगर २४.मनु थापा मगर २५. कृष्ण थापा मगर २६.मनोज मगर २७.दिपेन रोका मगर/ तेज ब थापा२८. नरेन्द्र सलामि मगर २९. लक्ष्मि राना मगर ३०.चन्द्र पुर्जा मगर ३१.नरेन्द्र फगामि मगर३२. रन्जन मगर३३. होम मगर/ सल्लाहकारहरु :- ३४. भिषण पुर्जा मगर ३५. राजकुमार आले मगर३६. दिपक दर्लामि मगर ३७. नरेश सिरिस मगर३८. चित्र गाहा मगर३९. वेलमान थापा मगर ४०.राजु राना मगर

Share
  • 8
    Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *