प्रदेश नम्बर ४ नमाकारणमा राष्ट्रिय जनमुक्ति पार्टि को विरोध

कमला राना, नवलपुर । सरकारले पञ्चायति हुकुम लाद्न खोजेको भन्दै राष्ट्रिय जनमुतmी पार्टी नवलपुरले प्रदेश नम्बर ४ को नाम तमुवान मगरात नै हुनुपर्ने माग राखेका छन ।

प्रदेश नम्बर ४ को नमाकरण गण्डकी राखेकोमा राष्ट्रिय जनमुतmी पार्टि नवलपुरले विरोध जनाउदै जिल्ला प्रशासन कार्यालय कावासोतिमा आयोजना गरेको विरोध सभामा बोल्ने वक्ताहरुले यस्तो बताएका हुन ।

सभामा विरोध स्वरुप कालोझण्डा देखाउदै हातमा कालो पट्टी समेत बाधेका थिए । विरोध सभामा राष्ट्रिय जनमुतिm पार्टि नवलपुरका अध्यक्ष तिल बाहादुर झेडि मगरले राज्यले प्रदेश नम्बर ४ को सस्कृति र पहीचानलाइ लत्याउदै निरकुश तरिकाले नमाकरण गरेको आरोप लगाउनुभयो ।

आदीवासी जनजातिको बाहुल्यता रहेको प्रदेशमा गण्डकी नमाकरण गरीनु अन्याय भएको भन्दै उहाले गण्डकी नाम तुरुन्त फिर्ता लिन समेत सरकारलाइ आग्रह गर्नुभयो ।

कार्यक्रममा राष्ट्रिय जनमुतिm पार्टि संघिय परीषद सदस्य नरबाहादुर ठाडाले राज्यको एकल निर्णय मान्य नहुने बताउनुहुदै गण्डकी नाम तुरुन्त फिर्ता गरी तमुवान मगरात राख्नुपर्ने माग गर्नुभयो ।

राष्ट्रिय जनमुतmी पार्टि जिल्ला कार्यसमीति नवलपुर प्रतिनिधिहरुको सहभागिता रहेको कार्यक्रममा प्रदेश नम्बर ४ को नामा गण्डकी लेखिएको पर्चा समेत जलाएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *