बांके मा जनमुक्ति को चौथो जिल्ला अधिबेशन सम्पन्न

बृजिखबर, बाके ।

रास्टृय जनमुक्ती पार्टी जिल्ला कार्य समिती बाके ले चौथो अधिबेशन सम्पन्न गरेको छ  अधिबेशन ले गगन बहादुर थापा को अध्क्षयता मा ११ सदस्यीय को समिती गठन गरेको छ । स्थानीय नेता तथा कार्यकर्ताहरु को बाक्लो उपस्थिती मा सम्पन्न अधिबेशन मा पार्टी अनुगमन तथा मूल्याकंन समितिका सदस्य सचिब अशोक पुन ज्यु को पनि उपस्थिती रहेको थियो । अधिबेशन ले नयाँ जुझारु समिती चयन गरेको छ । यस समिती ले पार्टी बलशाली निर्माण गर्न महत्वोपुर्ण भुमिका खेल्ने छ भन्ने आशा गरिएको छ ।

Share

Leave a Reply

Your email address will not be published. Required fields are marked *