मगर चलचित्र संघको आयोजनामा दुईदिने गोस्ठी सम्पन्न

बुटवल । मगर चलचीत्रको बजार समस्या सम्भाबना र चुुनौती बिषयक दुुई दिने अन्तकृयात्मक गोष्ठी बुधवार बुुटवलमा सम्पन्न भएको छ । मगर चलचित्र कर्मी संघ रुपन्देहीको आयोजनामा भएको गोष्ठीमा मगर चलचित्र संघ का केन्द्रिय अध्क्षय युवराज मास्की मगरज्यु को प्रमुख उपस्थिती रहेको गोस्ठी मा नेपाल मगर संघका सल्लाहकार तथा युवा नेता केशब शुर्यबंशी मगर ज्युले शाहअजिकरण गर्नु भएको थियो । झन्डै २५ बर्ष अन्तरालमा मगर चलचित्र संघ ले राजात जयन्ती मनाउने परिपेक्षय मा ढिलाई भए पनि चलचित्र संघले फडको मार्ने अपेक्षा गरिएको छ्। पहिलो मगर चलचित्र “लघन” पछी आजसम्म मगर चलचीत्रको समीक्षा र भाबी दिनमा मगर चलचीत्रले खेल्ने भुुमीकाको बिषयमा मगर चलचित्र कर्मी संघका केन्द्रीय अध्यक्ष युुबराज मास्की मगरले कार्यपत्र प्रस्तुुत गर्नुुभएको थियो । मगर चलचित्रका निर्माता तथा निर्देशक समेत रहनुुभएका मास्कीले बिगत २५ बर्षदेखी चलचीत्र निर्देशनमा समय खर्चेको अनुुभब र आगामी दिनको सम्भाबना यसको बजारका बिषयमा समेत प्रकाश पार्नुुभएकोे थियो । छलफलमा रुपन्देहीका बिभिन्न सरोकार वाला ब्यबसायी, पत्रकार तथा चलचीत्रकर्मीको उपस्थीती रहेको थियो । दुुई दिनसम्म चलेको अन्तरकृयामा बिदेशी चलचीत्र अवलोकन गरी सो चलचित्रमा भएका राम्रा पक्ष र त्यहाबाट सिक्ने कुुरा समग्र चलचीत्रको बिभीन्न पाटाका बिषयमा छलफल गरिएको थियो। अन्तकृया कार्यक्रममा समग्र मगर चलचीत्रका बिषय बिष्लेषण गर्दे मगर संघका सल्लाहकार केशब सुुर्यबंशीले मगरका पुुराना संस्कृतीको जगेर्ना गर्न र मगरको संस्कृती सबै समुुदायले हेरेर हाम्रो संस्कृतीबारे चलचित्रले सहज ढंगबाट गर्न सक्ने र मगर समुुदायका नया पुुस्तालाई पनी संस्कृतीबारे जानकारी गराउन सकीने सहज माध्यम चलचीत्र भएको बताउँनु भयो । कार्यक्रममा मगर पत्रकार संघका केन्द्रीय सचीब मिलन गाहा, मगर महीला संघ पाल्पाका प्रतीक्षा दर्लामी, एमजी क्लबका अध्यक्ष तुुल सारु , मगर संघ रुपन्देहीका अध्यक्ष गिता सारु लगायतले मगर चलचित्रले समग्र मगर समुुदायको बहुुआयामीक पक्षलाई समेट्ने खालको भएमा मगर समुुदायको संस्कृती संसारका समुुदायले थाहा पाउने र कला संस्कृतीको समेत आदान प्रदान गर्न ठुुलो टेवा पुुग्ने अन्तकृयामा बोल्ने बक्ताहरुले जोड दिएका थिए । नयाँ पुस्ताका उदयमान कलाकारहरु लाई मार्गदर्शन हुने उनिहरुको आत्मबल बढ्ने विश्वाश लीइेएको चलचित्रकर्मी संघका केन्द्रीय पुुर्ब सचीब शंकर गाहाले जानकारी दिनुुभयो । उक्त दुई दिने गोस्ठी मगर चलचित्र संघ, रुपन्देहीका अध्क्षय स्याम थापाको अध्यक्षतामा सम्पन्न भएको अन्तकृया कार्यक्रम पहिले दिन राधिका श्रीस र दोश्रो दिन शंकर गाहा ले संचालन गर्नु भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *