राष्ट्रिय युवा को पाचौ राष्ट्रिय महधिवेसन येहि २०७३ चैत्र २७/२८

“युवा देश  निर्माणको  आधार” भन्ने  मुल  नारा सहीत्  राष्ट्रिय युवा को पाचौ  राष्ट्रिय महधिवेसन येहि २०७३ चैत्र २७्२८ गते ब्रिहत जनसहभागीता  सहीत् हुन गैइ  रहेको जानकारी गराउदै, यो महान अभियान मा हातेमालो गर्न सबै युवा हरु लाई युवा नेता शंकर गाहा ले अनुरोध गर्नु भयो। उक्त महाधिबेशन पूर्व तयारी बैठक यही १२ गते पाल्पा मा बस्दै ।

Share

Leave a Reply

Your email address will not be published. Required fields are marked *