१७ बुंदे काठमाण्डौ घोषणा पत्र लिएर जनमुक्ती सशक्त रुप अभियान जाने

काठमाडौं । राष्ट्रिय जनमुक्ति पार्टीले राजधानीमा आयोजना गरेको प्रथम अन्तररास्ट्रीय जनमुक्ति सम्मेलन”ले १७ बुँदे काठमाडौं घोषणापत्र जारी गरेको छ । फागुन २३ गतेबाट सुरु भएको सम्मेलनले १७ बुँदे घोषणापत्र जारी गर्दै आज सकिएको हो । बिचार ले अगाडि रहेको जनमुक्ती ले प्रथम अनतररास्ट्रीय सम्मेलन गरेर फेरी पनि ठुला दलहरु माझ जनमुक्ती ले आफु लाई जेठो साबित गरेको छ। उक्त सम्मेलन ले प्रबाश मा रहेका आमा नेपाली हरु को राजनऐतिक अधिकार सुनिश्चित्ता बारे बिशेष गरेर गोर्खा भर्ती संग जोडीएको नागरिकअता बारे ठोस् कदम अघी सारेको छ्। पटक पटक बिभेद पारीएका गोर्खा र नेपाली श्रमिक को लागि अब यही अन्तरास्ट्रीय जनमुक्ती मंच ले ठोस् कदम उठाउने अभियान नै शुरु हुने छ् । सम्मेलन मा उठेका सबै खाले मत बिभेद हरु लाई गहिरो छलफल पछी अन्तत काठमाण्डौ घोषणा पत्र मा परीणत भयो ।

पार्टीका महासचिव केशव सूर्यवंशीद्वारा प्रेस विज्ञप्तिमा प्रथम अन्तररास्ट्रीय जनमुक्ति सम्मेलनले विश्वमा स्थायी शान्ति, एकताका लागि जनमुक्ति विचारधारा सबैभन्दा उत्तम राजनीतिक मार्गदर्शन भएको निष्कर्ष निकालेको उल्लेख छ।

काठमाडौं घोषणापत्रको पूर्णपाठ :

Share

One thought on “१७ बुंदे काठमाण्डौ घोषणा पत्र लिएर जनमुक्ती सशक्त रुप अभियान जाने

  • March 10, 2017 at 4:46 pm
    Permalink

    मन्चकाे फाेटाे अाएन । समाचारकाे लागि धन्यवाद ।

    Reply

Leave a Reply

Your email address will not be published. Required fields are marked *