२६ दलले पाए पुरानै चुनाव चिह्न, जनमुक्ती १४ औं मा

ब्रिजिखबर  काठमाडौं, चैत ६– निर्वाचन आयोगले संसदमा रहेका २६ दलको चुनाव चिन्हसहितको क्रमाङ्क सार्वजनिक गरेको छ । यस्तै राष्ट्रिय जनमुक्ती पार्टी १४ औ नम्बरमा रहेको छ ।
आयोगले २६ दलले २०७० को चुनावतमा समानुपातिकतर्फ पाएको मतका आधारमा मतपत्रमा चुनाव चिह्नको क्रमाङ्क निर्धारण गरेको हो ।
जसअनुसार एक नम्बरमा कांग्रेसको चुनाव चिन्ह परेको छ भने २६ औं मा संघिय लोकतान्त्रिक रास्ट्रीय मंच (थरुहट) रहेको छ् ।   
राज्य ले एकांकी रूप मा बल प्रयोग गरेर निर्वाचन गराउन ख़ोज़नू प्रत्युतपादक हुन सक्छ/ स्थानिय तह मा बिशेस क्षेत्र, संरक्षित क्षेत्र, स्वायत्त क्षेत्र को निर्धारण नगर्नु घोर आपत्तिजनक हो। सबैलाई समेटनको लागि स्थानीय चुनाव को मिति सॉर्न जनमुक्ति को माग र सुझाव रहेको छ्। सरकारले ग़र्ने स्थानिय निर्वाचन उचित राजनीतिक समाधान होईन, निर्वाचन नै ग़र्ने हो भने बरु संघीय संसद को निर्वाचन गर्नु पर्छ भंने जनमुक्ति को धारणा रहेको छ तर पनि लोकतांत्रिक पार्टी भएको ले पार्टी चुनाव बाट भागदैन जनमुक्ती । पार्टी ले आगामी स्थानीय निर्वाचन को माहोल बनाऊन नया राजनीतिक समझदारी बनाऊन सक्नु पर्छ।
यस बिषय मा पार्टी ले सरकार को ध्यानाकर्षण ग़राउने छ। साथै समसामयिक बिषय मा कार्य कर्ता तथा जनता को बीच मा पार्टी को धारणा राखना पार्टी अध्क्षय केपी पलूँगवा ज़्यू को नेत्रुत्व मा केन्द्रीय टोली ले देश ब्यापि दौड़ाह ग़र्ने छ/ दौड़ाह कार्यक्रम चैत ९ ग़ते कंचनपुर बाट शुरू हूनेछ!
त्यसै गरी पार्टी उपमहासचिव टोप असलामी लाई जनमुक्ति प्रतिस्थान( janamukti Academy) को उप प्रमुख को ज़िम्मेवारी तोकिएकोछ भने सचिव बलदीप राई लाई संचार बिभाग प्रमुख बनाईएको छ/ खप्तड: थारुवान को ज़िम्मेवारी संघीय परिषद सदस्य रबिंन्द्र राना लाई दिईएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *